casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एभरेष्ट कलरको आईपीओ बाँडफाँट, कतिले पाए ?

अनलाइनसमय |
४ असार २०८३
एभरेष्ट कलरको आईपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौं, ४ असार । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममार्फत आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्री खुला गरेको थियो ।

बिक्री अवधिभर २६ लाख ८७ हजार ४२१ जनाबाट २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका छन् भने अन्य आवेदन विभिन्न कारणले रद्द भएका छन् ।

निष्काशित शेयरभन्दा धेरै गुणा बढी आवेदन परेकाले धितोपत्र निष्काशन नियमअनुसार गोलाप्रथा (लक्की ड्र) मार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँट नतिजाअनुसार ६५ हजार ५७० जना आवेदकले न्यूनतम १० कित्ताका दरले एभरेष्ट कलरको शेयर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun