casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आज सातै प्रदेशले बजेट ल्याउँदै

अनलाइनसमय |
१ असार २०८३
आज सातै प्रदेशले बजेट ल्याउँदै

काठमाडौं, १ असार । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसारअसार १ गते बजेट ल्याउनुपर्ने बाध्यता अनुरूप सबै प्रदेश सरकारहरूले आज आ(आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।

नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार सङ्घीय सरकारले जेठ १५ गते बजेट ल्याएपछि सोही खाकामा आधारित भएर प्रदेशहरूले असार १ गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

संघीय बजेट आइसकेपछि सोही मार्गदर्शन र वित्तीय हस्तान्तरणको सिलिङमा आधारित भएर प्रदेशहरूले असार १ गते बजेट प्रस्तुत गर्ने कानुनी व्यवस्था अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा गरिएको हो । यसैगरी स्थानीय तहहरूले भने आगामी असार १० गतेभित्र आफ्नो बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

सबैजसो प्रदेशले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार पारेका छन् ।

मधेश प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत हुँदैछ । कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेश सरकारले दिउँसो ४ बजेलाई कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट प्रस्तुत तालिका सार्वजनिक गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun