casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

इरानसँगको युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, के भन्छ तेहरान ?

अनलाइनसमय |
२९ जेठ २०८३
इरानसँगको युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, के भन्छ तेहरान ?

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरेको घोषणा गरेलगत्तै, इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यले प्रारम्भिक सम्झौताको निकै नजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीले भर्खरै इरानसँगको युद्धको एउटा ठूलो समाधान (सेटलमेन्ट) गरेका छौँ ।’

तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता एस्माएल बाघेईले सरकारी टेलिभिजनसँग कुरा गर्दै सम्झौताका रिपोर्टहरू ‘काल्पनिक र अनुमानित’ मात्र भएको र ‘अझै केही पनि अन्तिम नभएको’ बताएका छन् ।

ट्रम्पले विगतमा पनि दुई देशबीच द्वन्द्व अन्त्यका लागि सम्झौता हुन लागेको भन्दै यस्तै दाबीहरू गर्ने गरेका थिए । यो पछिल्लो घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र ट्रम्पले इरानमाथि ‘निकै कडा प्रहार’ गर्ने घोषणा गरेका थिए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेका थिए । जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै विश्वकै प्रमुख कच्चा तेल र तरल प्राकृतिक ग्यास आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज बन्द गरेको थियो ।

गत अप्रिलमा युद्धविरामको सहमति भए पनि अमेरिका र इरानबीच छिटपुट आक्रमणहरू जारी छन् । यसै हप्ता मात्र दुवै पक्षले एक–अर्कामाथि दुई पटक जवाफी हमला गरेका थिए । यद्यपि, ट्रम्पले भने लगातार सम्झौताको सम्भावनालाई जोड दिइरहेका छन् । ट्रम्पको यो पछिल्लो अभिव्यक्तिसँगै विश्व बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ४.४ प्रतिशतले घटेर करिब ४८९ डलर पुगेको छ ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीसँग यस्तो सम्झौता छ, जसले इरानलाई कहिल्यै आणविक हतियार बनाउन दिने छैन । हामीले यो सबै दुःख यसैका लागि भोगेका हौँ, त्यसैले यो निकै ठूलो कुरा हो ।’

कागजातहरू अन्तिम चरणमा पुगेपछि ‘सम्भवत : युरोपमा हस्ताक्षर समारोह’ हुने र यो काम ‘निकै छिटो’ गरिने उनले बताए । ‘दस्तावेजहरू लगभग अन्तिम चरणमा छन् । त्यसैले हेर्दै जाऊँ के हुन्छ,’ उनले थपे । ट्रम्पले सम्झौतामा हस्ताक्षर हुनासाथ स्ट्रेट अफ हम्र्युज पनि खुल्ने दाबी गरे ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता बाघेईले धेरैजसो मस्यौदा तयार भइसके पनि अमेरिकाले ‘अत्यधिक र नयाँ मागहरू’ थपेको आरोप लगाएका छन् । उनले इरान आफ्नो ‘लक्ष्मण रेखा’बाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।

राष्ट्रपति ट्रम्पले धेरै पटक इरानसँग सम्झौता हुन लागेको संकेत गर्दै समयसीमा समेत तोकेका छन्, यद्यपि हालसम्म कुनै औपचारिक सम्झौता भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun