casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कारोबारसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
२५ जेठ २०८३
कारोबारसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, २५ जेठ । यस साताको कारोबार पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव २७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३५ दशमलव १४ को विन्दुमा बन्द भएको छ । गत हप्ता शुक्रबार परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर २,७५५ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ५६ हजार ८४५ पटक किनबेच भएको छ ।

सोमबार ३५६ धितोपत्र कारोबारमा आए, जसमध्ये २२१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४३ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स समूहको उपसूचकबाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले घटेको छ ।

त्यस्तै, अन्य समूहको १.५०, विकास बैंकको १.३, हाइड्रोपावरको ०.९५, निर्जीवन बीमाको ०.८३, होटेल एण्ड टुरिजमको ०.७१, म्युचुअल फण्डको ०.५९, जीवन बीमाको ०.५४ र बैंकिङ समूहको उपसूचक ०.४५ प्रतिशतले घटेको छ ।

सोमबार कालिञ्चोका हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, क्रेष्ट माइक्रोलाइफको १३.११, सोपान फार्मास्यूटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ४.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज उपकार लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ । त्यस्तै, सयपत्री हाइडा«ेपावरको ६.१, सूर्यकुण्ड हाइड्रोको ३.७१ र विकास हाइड्रोपावरको ३.५४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun