casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता

अनलाइनसमय |
२० जेठ २०८३
नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता

काठमाडौं, २० जेठ । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौंको दरबारमार्ग स्थित मेधर्म क्लिनिक्समा उपचार सेवा लिँदा विभिन्न स्वास्थ्य सेवाको शुल्कमा बिल रकमको १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यही जेठ १३ गते सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई मेधर्म क्लिनिक्स् प्रा.लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun