आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

अनलाइनसमय |
२० जेठ २०८३
आज सुनको मूल्य स्थिर, घट्यो चाँदी

काठमाडौं, १९ जेठ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस