casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एक महिनामै नेपाल घुम्न आए १ लाख बढी पर्यटक

अनलाइनसमय |
१९ जेठ २०८३
एक महिनामै नेपाल घुम्न आए १ लाख बढी पर्यटक

काठमाडौं, १९ जेठ । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार मेमा १ लाख २ हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए ।

कोरोना महामारी अगाडि सन् २०१९ को तुलामा पर्यटक आगमन ३१ दशमलव ०२ प्रतिशतले बढेको छ । सोही वर्षको मेमा ७८ हजार ३२९ पर्यटक मात्रै नेपाल आएका थिए ।

मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । उक्त महिनामा भारतबाट मात्रै ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, दोस्रोमा छिमेकी मुलुक चीनबाट ११ हजार ५१४ पर्यटक नेपाल आएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ९ हजार एक, बङ्गलादेशबाट ५ हजार २९८ र संयुक्त अधिराज्यबाट ३ हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सार्क मुलुकबाट ४८ हजार ६६१ (४७.२ प्रतिशत), अन्य एसियाली मुलुकबाट २० हजार ४६२ (१९.९ प्रतिशत), युरोपबाट १३ हजार ४४० (१३.१ प्रतिशत), अमेरिका क्षेत्रबाट १० हजार ६१८ (१०.३ प्रतिशत) र अस्ट्रेलिया/न्युजील्यान्ड क्षेत्रबाट ३ हजार १८८ (३.१ प्रतिशत), मध्यपूर्वबाट १ हजार ५११ १.५ प्रतिशत) र अन्य मुलुकबाट ४ हजार ६१२ (४.५ प्रतिशत) विदेशी नेपाल आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun