casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कारोबारसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
१२ जेठ २०८३
कारोबारसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, १२ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव २४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७७७ दशमलव १० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक २७ दशमलव ८५ अङ्कले बढेर २,७८६ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड १८ लाख ६८ हजार ४०५ कित्ता शेयर ५२ हजार ६९२ पटक किनबेच भएको छ ।

मंगलबार ३४२ धितोपत्र कारोबारमा आए, जसमध्ये १९० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये निर्जीवन बीमा र म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन लगानी समूहको उपसूचक सबैभन्दा धेरै ०.६९ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्सको ०.५६, जीवन बीमाको ०.५३, उत्पादनमुलक समूहको ०.४७, विकास बैंकको ०.४८ र फाइनान्स समूहको उपसूचक ०.४४ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा समूहको उपसूचक ०.३५ र म्युचुअल फण्डको ०.२५ प्रतिशतले बढेको छ ।

मंगलबार कुथेली बुकारी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । त्यस्तै, त्रिशुली जलविद्युतको ५.८६, सृजनशील लघुवित्त वित्तीय संस्थाको ५.६५, नेपाल रि–पब्लिक मिडियाको ५.२४ र विकास हाइड्रोपावरको ३.५४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३.१४, आत्मनिर्भर लघुवित्तको ३.४५ र एनआईसी एशिया बैंकको २.४४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun