casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेठ २२ देखि आईपीओ ल्याउँदै एभरेष्ट कलर

अनलाइनसमय |
१० जेठ २०८३
जेठ २२ देखि आईपीओ ल्याउँदै एभरेष्ट कलर

काठमाडौं, १० जेठ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जेठ २२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले अब आम लगानीकर्ताका लागि शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले ३० करोड रुपैयाँ जारी पूँजीको २६ दशमलव ३३ प्रतिशत बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल निष्काशनमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको थियो, जसको बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ ।

यस्तै, ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी वितरण गरिएको छ ।

अब बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याउन लागिएको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ । यसअनुसार कम्पनीले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन अवधि जेठ २७ गतेसम्म कायम रहनेछ । सो अवधिमा सम्पूर्ण शेयर बिक्री नभएमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun