casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१२.३६ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
७ जेठ २०८३
१२.३६ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं, ७ जेठ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ३६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७४२ दशमलव ११ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार परिसूचक ३० दशमलव ८ अङ्कले बढेर २,७५४ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ४४ हजार ७४४ पटक किनबेच भएको छ ।

बिहीबार ३४८ धितोपत्र कारोबारमा आए, जसमध्ये १८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७२ धितोपत्रको मूल्य बढेको छ भने ९ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ । होटल एण्ड टुरिजम समूहको उपसूचक ०.८६, हाइड्रोपावरको ०.६८, बैंकिङको ०.५७, माइक्रोफाइनान्सको ०.५०, निर्जिवन बीमाको ०.४२, उत्पादनमुलक समूहको ०.३६, र अन्य समूहको उपसूचक ०.३१ प्रतिशतले घटेको छ ।

बिहीबार बुङ्गल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३.६२ र बोतलर्स नेपाल (बालाजु) को ३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज अपर लोहोर खोला जलविद्युत कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १४.९५ प्रतिशतले घटेको छ । त्यस्तै, झापा इनर्जीको ८.११, माउन्टेन हाइड्रोको ७.४० र सिटी होटलको ३.८० प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun