Onlinesamaya.com
Nepal News Portal, Business, Hot News, Interview, Opinions, Politics, Science, Technology, Social, Media, Sports, Youth, Model Watch, Movies
काठमाडौं, ७ जेठ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
उनको निधनको शोकमा आज सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website