casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सपना मल्लले लिइन् २० दिन बिदा

अनलाइनसमय |
६ जेठ २०८३
सपना मल्लले लिइन् २० दिन बिदा

काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान बिदामा बसेकी छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश प्रधानले आफ्नै स्वीकृतिमा बुधबारदेखि लागू हुने गरी २० दिनको बिदा लिएकी हुन् ।

प्रधानन्यायाधीश शर्माले मंगलबार पदभार ग्रहण गर्न सर्वोच्च अदालत पुग्नुअघि नै मल्लले बिदा स्वीकृत गरेकी थिइन् । यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि शर्माको नाम सिफारिस गरेपछि न्यायाधीश मल्ल असन्तुष्ट रहेको चर्चा न्यायालयभित्र चलिरहेको थियो । सिफारिस भएको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले फुलकोर्ट बैठक बोलाएकी थिइन् ।

उक्त बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर न्यायाधीशहरूबीच चर्काचर्की भएको बताइएको थियो । त्यसपछि शर्मा वैशाख २५ गतेदेखि इजलासमा सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun