कर संरचनाको पुनरावलोकन गर्ने सरकारको घोषणा

अनलाइनसमय |
२८ वैशाख २०८३
कर संरचनाको पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं, २८ वैशाख । करका संरचनाहरूको पुनरावलोकन गरिने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै, भन्सार नाकामा न्यून विजिकीकरण गरिने भएको छ । साथै पुँजी बजारलाई सुरक्षित रूपमा विकास गरि अन्तर्राष्ट्रिय अभ्यास अबलम्बन गरिने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस