casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अनलाइनसमय |
१६ वैशाख २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १६ वैशाख । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो ।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसअनुसार ७ लाख कित्ता स्थानीय प्रभावित क्षेत्रका बासिन्दाका लागि, २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ ।

अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम २१ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । आवेदन अवधि छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म रहनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun