casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

वैशाख १६ गतेदेखि आईपीओ ल्याउँदै एभरेष्ट कलर

अनलाइनसमय |
६ वैशाख २०८३
वैशाख १६ गतेदेखि आईपीओ ल्याउँदै एभरेष्ट कलर

काठमाडौं, ६ वैशाख । एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशत हिस्सा बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

उक्त शेयरका लागि आवेदन दिने अवधि वैशाख २२ गतेसम्म तोकिएको छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बढाएर वैशाख ३० गतेसम्म पु¥याइने कम्पनीले जनाएको छ ।

न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ७ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun