casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

अनलाइनसमय |
२२ चैत २०८२
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

काठमाडौं, २२ चैत । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने समयावधि बढाएको छ । अब इच्छुक आवेदकहरूले २०८३ साल बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले चैत ८ गतेदेखि आवेदन खुला गरेको थियो ।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । त्यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

यस आईपीओमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun