casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सुपर खुदीको आईपीओ बाँडफाँट

अनलाइनसमय |
१७ फागुन २०८२
सुपर खुदीको आईपीओ बाँडफाँट

काठमाडौं, १७ फागुन । सुपर खुदी हाइड्रोपावरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल को कार्यालयमा बिहान साढे ८ बजे गोलाप्रथामार्फत शेयर वितरण गरिएको हो ।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा २६ लाख २० हजार ३४१ जनाबाट २ करोड ८१ लाख ६४ हजार ८५० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

प्राप्त आवेदनमध्ये २५ लाख ८० हजार ४७० वटा स्वीकृत भएका छन् भने ३९ हजार ८७१ आवेदन विभिन्न कारणले रद्द गरिएको छ । मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो ।

बाँडफाँट परिणामअनुसार १ लाख २८ हजार ६५० आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun