casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

२१.४८ अङ्कले घट्यो नेप्से, ५ अर्ब बढिको कारोबार

अनलाइनसमय |
२१ मंसिर २०८२
२१.४८ अङ्कले घट्यो नेप्से, ५ अर्ब बढिको कारोबार

काठमाडौं, २१ मंसिर । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २१ दशमलव ४८ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ६९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन हाइड्रोपावर सर्वाधिक १ दशमलव २२ प्रतिशतले ह्रास आएको छ ।

यसैगरी व्यापार १ दशमलव २१, माइक्रोफाइनान्स १ दशमलव ०४, होटेल तथा पर्यटन १ दशमलव २, फाइनान्स १, विकास बैंक र निर्जीवन बीमाको समान शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, म्युचुअल फण्ड शून्य दशमलव ७१, जीवन बीमा शून्य दशमलव ५९, अन्य शून्य दशमलव १२, लगानी शून्य दशमलव ९ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।

आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा श्रीनगर एग्रिटेक इन्ड्रस्टिज, स्वस्थिक लघुवित्त र झापा इनर्जी रहेका छन् ।

यसदिन बुङ्गल हाइड्रो ८ दशमलव ५१, मावुलिङ इनर्जी ६ दशमलव ९८, सागर डिस्टीलरी ६ दशमलव ९, मिथिला लघुवित्त ५ दशमलव ९ र नारायणी डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य ५ दशमलव २१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun