casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

जेन–जी आन्दोलन : करिव २ अर्ब ७९ बीमा दाबी रकम भुक्तानी

अनलाइनसमय |
१३ कार्तिक २०८२
जेन–जी आन्दोलन : करिव २ अर्ब ७९ बीमा दाबी रकम भुक्तानी

काठमाडौं, १३ कात्तिक । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव रू. १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिव रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिव रू. ४७ करोड ७७ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिव रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिव ३८ करोड ७२ लाख रुपैयाँ दाबी रकममध्ये करिव २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा बीमाको दाबी रकम करिव १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको करिव २ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ दाबी रकममध्ये करिव ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ वटा दाबीको करिव ७० करोड ४ लाख रुपैयाँ दाबी रकममध्ये ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिव १७ अर्ब ६१ करोड ६२ लाख रुपैयाँ दाबी रकममध्ये करिव २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।

यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिव १ अर्ब ६९ करोड २३ लाख रुपैयाँ दाबी रकममध्ये १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिव ४७ करोड ४४ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिव ९ करोड ९९ लाख दाबी रकममध्ये करिव ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिव रू. ३२ करोड ६० लाख रुपैयाँ दाबी रकममध्ये करिव २ करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी करिव २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ रहेको उल्लेख छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई १ अर्ब ९९ करोड अग्रिम भुक्तानी
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव १ अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिव रू. १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको प्राधिकरणले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun