casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा, कुन देशसँग कति ?

अनलाइनसमय |
९ कार्तिक २०८२
तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा, कुन देशसँग कति ?

काठमाडौं, ९ कात्तिक । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।  भन्सार विभागले आइतबार सार्वजनिक गरेको पहिलो त्रेमासको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा कूल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोडको घाटा बेहोरेको छ, सो अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोडको आयात गर्दा ७२ अर्ब ७८ करोड मूल्य बराबरको वस्तु निर्यात भएको हो ।

नेपालले १३८ मुलुकसँग द्विपक्षीय व्यापार गरेको छ, जसमध्ये १०८ मुलुकसँग व्यापार घाटा बेहोेरेको छ । बाँकी मुलुकसँग भने बचतमा छ ।

पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ । गत आवमा नेपालले भारतबाट २ खर्ब ५८ अर्ब ८७ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात गरेको छ ।

त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा १ खर्ब चार अर्ब ७० करोड छ । चीनबाट १ खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।

अर्जेन्टिनासँग २७ अर्ब ८९ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

यी हुन् व्यापार घाटा बेहोरेका प्रमुख १० मुलुक : रकम (रू. करोडमा)

 

यसैगरी,नेपालको सबैभन्दा बढी व्यापार बचत डेनमार्कसँग छ । असोजसम्ममा नेपाल डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार बचतमा छ । सो अवधिमा डेनमार्कबाट ४ करोड १ लाखको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको छ ।

त्यस्तै जर्मनीसँग ९ करोड १५ लाख , रोमानियासँग ४ करोड ६६ लाख, स्वीडेनसँग ३ करोड ६७ लाख, साइप्रससँग ३ करोड ११ लाख र लेबनानसँग २ करोड ८९ लाख रुपैयाँ बराबरको व्यापार बचतमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun