casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच सम्झौता

अनलाइनसमय |
२९ असोज २०८२
नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच सम्झौता

काठमाडौं, २९ असोज । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता भएको ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रा. लि. ले उत्पादन र बिक्री गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा छुट पाउनेछन् ।

कम्पनीको वेभसाइट (www.leafplusnepal.com) र ह्वाटसेब नम्बरं.९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्पmत खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा सेमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun