casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल सम्पन्न

अनलाइनसमय |
२७ असोज २०८२
बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल सम्पन्न

काठमाडौं, २७ असोज । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास एवम् प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दिर्घकालिन रूपमा स्थापित गर्नका लागि बीमाङ्कीय ज्ञान तथा बीमाङ्कीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्भेक्षणको नतिजा प्र्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमाङ्की विश्लेषकहरूको सहभागिता बढ्दै गएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजीको कार्यान्वयन, जोखिममा आधारित पूँजीमा आर्थिक वर्ष २०८१।८२ मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेश गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयमा प्रस्तुती गरे ।

एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूको ज्ञान, सीप र क्षमता विकासमा सहयोग गर्न सोसाइटी तयार रहेको बताए ।

कार्यक्रममा बीमाङ्की विश्लेषकहरूले आआफ्ना कार्य अनुभव, विद्यमान चुनौति र नियामकीय सहयोग लगायतका विषयमा धारणा रराखेका थिए ।

कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरू र बीमा विश्लेषकहरूको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun