casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

फस्ट पे टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकद्वारा रद्द

अनलाइनसमय |
२४ असोज २०८२
फस्ट पे टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकद्वारा रद्द

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रालिको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र खारेज गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै उक्त कम्पनीको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार फस्ट पेलाई सन् २०७६ फागुन १३ गते भुक्तानी प्रणाली सञ्चालकको रूपमा अनुमति प्रदान गरिएको थियो । तर भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा १३ (६) अनुसार कम्पनीको लाइसेन्स खारेज गरिएको हो ।

यससँगै राष्ट्र बैंकले फस्ट पेसँग कुनै कारोबार बाँकी रहेका व्यक्ति वा संस्थालाई यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun