casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

डेडिकेटेड ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगीलाई २१ दिने अल्टिमेटम

अनलाइनसमय |
१२ असोज २०८२
डेडिकेटेड ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगीलाई २१ दिने अल्टिमेटम

काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता रकम असुलीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । गत असोज १० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकमा बक्यौता असुली गर्ने निर्णय भएको हो ।

प्राधिकरणले उद्योगी तथा उपभोक्ताहरूसँग बक्यौता बुझाउन आग्रह गर्दै आइतबार सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना अनुसार उद्योगीहरूलाई बक्यौता बुझाउन २१ दिनको समय दिइएको छ । यसअनुसार कात्तिक १७ गतेभित्र रकम बुझाउनुपर्नेछ ।

अन्तरिम सरकारको ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङको यो पहिलो महत्वपूर्ण निर्णयका रूपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता असुली अघि सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun