casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

११ महिनामा साढे ३८ अर्ब शेयर धितो कर्जा प्रवाह

अनलाइनसमय |
२५ असार २०८२
११ महिनामा साढे ३८ अर्ब शेयर धितो कर्जा प्रवाह

काठमाडौं, २५ असार । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो राखेर लिने मार्जिन प्रकृतिको कर्जाको आकार बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितोको जोखिम भार र बैंकहरूले ब्याजदर घटाएपछि कर्जा प्रवाह बढेको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा मार्जिन प्रकृतिको ३८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । आवको पहिलो महिना साउनको तुलनामा जेठसम्म आइपुग्दा मार्जिन कर्जाको प्रवाह ८२ दशमलव ८१ प्रतिशतले बढेको छ । साउनसम्ममा मार्जिन कर्जाको प्रवाह ९० अर्ब ९ करोड रुपैयाँ थियो भने वैशाखसम्म १ खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

चालू आवको ११ महिनामा मार्जिन प्रकृतिको कर्जामा ठूलो कर्जा लिने सबैभन्दा बढी बढेका छन् । सो अवधिमा १ करोड भन्दा बढी कर्जा लिने ५८ दशमलव १ प्रतिशतले बढेको छ । यस्तो कर्जा आवको पहिलो महिना साउनमा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो भने जेठसम्म आइपुग्दा बढेर ८८ अर्ब ४२ करोड रुपैयाँ कायम भएको हो ।

त्यस्तै सो अवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा लिनेहरू २३ दशमलव १ प्रतिशतले बढेको छ । यसपछि २५ लाखदेखि ५० लाखसम्म कर्जा लिनेहरू १७ प्रतिशत र २५ लाख भन्दा कम कर्जा लिनेहरू १० दशमलव ४ प्रतिशतले बढेको छ । आवको ११ महिनामा २५ लाख भन्दा कम कर्जा लिने शून्य दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun