casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो

अनलाइनसमय |
२४ असार २०८२
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २४ असार । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १५ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

यस वर्षको जेठसम्ममा भित्रिएको रेमिट्यान्स गत आवको जेठसम्मको तुलनामा १५ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तो रेमिट्यान्स आवको सोही अवधिमा १७ दशमलव २ प्रतिशत ले बढेको थियो ।

चालू आवको जेठमा १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । गत आवको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।

११ महिनामा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको थियो ।

चालू आवको जेठसम्ममा वैदेशिक रोजगारीका लागि ४ लाख ५२ हजार ३२४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् भने ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun