casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अहिलेसम्म ४४५ गाउँपालिकाले सार्वजनिक गरे बजेट

अनलाइनसमय |
११ असार २०८२
अहिलेसम्म ४४५ गाउँपालिकाले सार्वजनिक गरे बजेट

काठमाडौं, ११ असार । हरेक वर्षको असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तदअनुसार ९७ प्रतिशत गाउँपालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार नेपालमा भएका ४६० गाउँपालिकामध्ये ४४५ ले असार १० गतेसम्ममा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन् । बाँकी रहेका १५ गाउँपालिकाले भने अझै बजेट सार्वजनिक गरेका छैनन् ।

महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका छन् । अन्य प्रदेशहरूमा भने केही गाउँपालिकाहरूले अझै बजेट पेस गर्न सकेका छैनन् ।

बजेट नल्याउने गाउँपालिकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा छन् । त्यहाँका ५९ गाउँपालिकामध्ये ५० ले बजेट ल्याए पनि ९ गाउँपालिकाको बजेट अझै आउन बाँकी छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका २/२ गाउँपालिका तथा बागमती र कर्णाली प्रदेशका १/१ गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् ।

प्याकुरेलका अनुसार ती गाउँपालिकाहरूमा बजेट पेश गर्न नसक्नुका कारणहरूमा अध्यक्ष अस्वस्थ भएर कार्यक्षेत्रबाहिर रहनु, जनप्रतिनिधिहरूबीच मतभेद, बजेट विनियोजनसम्बन्धी विवाद तथा तयारीका लागि समय अभाव मुख्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun