casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

९.६२ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

अनलाइनसमय |
२२ वैशाख २०८२
९.६२ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

काठमाडौं, २२ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६१० दशमलव ७६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १५९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये १० को उपसूचक घटेको छ भने ३ समूहको उपसूचक मात्र बढेको छ । आज म्युचुअल फण्ड शून्य दशमलव २९, माइक्रोफाइनान्स शून्य दशमलव १४ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले बढेको छ । यसदिन व्यापार १ दशमलव १३, फाइनान्स शून्य दशमलव ९२, विकास बैंक शून्य दशमलव ७४, हाइड्रोपावर शून्य दशमलव ६६, बैंकिङ शून्य दशमलव ३५, जीवन बीमा शून्य दशमलव १२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९, होटेल तथा पर्यटन शून्य दशमलव ०५, लगानी शून्य दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आम मेगाश्री, सिटिजन्स सुपर ३० म्युचुअल फण्ट, नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै मकर जितुमय सुरि हाइड्रोपावरको ९ दशमलव ३ प्रतिशतले बढेको छ ।

यसदिन हिमालय पावर पार्टनरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर ७ दशमलव ९५, कर्पोरेट डेभलपमेण्ट बैंकको ४ दशमलव ६१, सप्तकोशी डेभलपमेण्ट बैंकको ४ दशमलव ११, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ४ दशमलव १ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun