casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारण सभा सम्पन्न

अनलाइनसमय |
२५ फागुन २०८१
राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारण सभा सम्पन्न

 

काठमाडौं, २५ फागुन । नेपालभरका शैक्षिक परामर्शदाताहरूको साझा मञ्चका रूपमा रहेको राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)  को छैटौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सन्तोष प्याकुरेलको अध्यक्षता तथा प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका हालका परिवर्तन, विश्वव्यापी आर्थिक अवस्था, तथा अन्तर्राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यमा परामर्श व्यवसायका चुनौती र भविष्यका रणनीतिबारे समीक्षा गरेको छ ।

साधारण सभाको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि अमर बहादुर थापाले (NECA) ले नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्न सघाएकोमा धन्यवाद व्यक्त गरे दिँदै शिक्षा विधेयकमा परामर्शदाताहरूको भावना समेटिने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयहरूको सुधारका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक पदमा रहने व्यक्तिहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सांसद मनिष झाले उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति विश्वव्यापी भएको उल्लेख गर्दै यसलाई सहज रूपमा लिनुपर्ने धारणा राखे । साथै, विद्यार्थीहरूलाई उद्यमशीलता र राष्ट्रिय पूँजीका रूपमा हेरेर परामर्श दिनुपर्ने सुझाव दिए ।

सांसद झाले नेपालका सामुदायिक विद्यालयहरूमा राजनीतिक नियुक्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शिक्षकहरू दलगत बन्ने प्रवृत्तिले शिक्षाको गुणस्तर खस्कँदै गएको बताए ।

साधारण सभामा (NECA)  अध्यक्ष सन्तोष प्याकुरेलले नीतिगत तथा नियामकीय चुनौतीहरू बढ्दै गएको औंल्याउँदै सरकार शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न नयाँ नीति ल्याउने प्रयासमा रहेको भए पनि हालको निर्देशिका पुरानो भएकाले सबै व्यवसायीहरूलाई समेट्न नसकेको बताए ।

उनले प्रविधिको विकाससँगै एडटेक कम्पनीहरूले नेपालमा आफ्नो उपस्थिति जनाइरहेको सन्दर्भमा, शिक्षा मन्त्रालयले अनुपालनको दायरा बढाउनुका साथै व्यवसाय सञ्चालनका कानुनी जटिलता समाधान गर्न आवश्यक रहेको उल्लेख गरे। (NECA) ले यस विषयमा सरकारसँग निरन्तर छलफल गरिरहेको जानकारी उनले गराए ।

साथै, उनले (NECA)  का सदस्य संस्थाहरूलाई विद्यार्थीहरूलाई गुणस्तरीय, पारदर्शी, र उत्तरदायी सेवा प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा ल्भ्ऋब् कोशी प्रदेश अध्यक्ष सन्तोष लिम्बु, लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष सुशील पाण्डे, विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun