casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

अनलाइनसमय |
२५ माघ २०८१
अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

काठमाडौं, २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टन भ्रमणमा रहेका बेला ट्रम्पले सो अदालतलाई प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा बर्बर आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री योव गालान्टमाथि गिरफ्तार वारेन्ट जारी गरेको थियो ।

ट्रम्पको यस निर्णयसँगै अमेरिका इजरायलको समर्थनमा रहेको सन्देश दिइएको छ, जहाँ दुवै देशले यो अदालतलाई मान्यता दिएको छैन ।

अन्तर्राष्ट्रिय अपराध अदालतको अमेरिका र इजरायल दुवै सदस्य छैनन् । उनीहरु दुवैले यो न्यायालयलाई मान्यता पनि दिएका छैनन् । रुस र चीन पनि यो न्यायालयको सदस्य छैनन् । २००२ मा स्थापना भएको नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका १२४ देश सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun