casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बीआरआई समझदारी पत्र संसदमा पेस गर्न सांसद बजगाईंको माग

अनलाइनसमय |
१३ असार २०८१
बीआरआई समझदारी पत्र संसदमा पेस गर्न सांसद बजगाईंको माग

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेस गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्नुपर्ने बताएका हुन् ।

सांसद बजगाईंले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा वादविवाद र छलफल भएजस्तै बीआरआईको डकुमेन्टमाथि पनि छलफल हुनुपर्ने बताए ।

उनले भने, ‘उनले एमसीसी र बीआरआई प्रतिस्पर्धी नभएको यिनीहरुमा फरक रहेको बताए । ‘एमसीसी ग्रान्ट थियो, बीआरआई सफ्ट लोन हो, यसमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ’

चीनसँग ऋण लिनै हुँदैन भन्ने आफूहरुको भनाइ नरहेको भन्दै सांसद बजगाईंले तर नेपालले चर्को ऋण बोक्न नसक्ने बताए ।

नेपाली कांग्रेस सरकारबाट बाहिर हुनेबित्तिकै नेपालमा बीआरआईको बहस उठाउने गरिएको सांसद बजगाईंको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun