casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४२.७५ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

अनलाइनसमय |
३० जेठ २०८१
४२.७५ प्रतिशतले बढ्यो बैंक तथा वित्त संस्थाको ‘लोन लस प्रोभिजन’

काठमाडौं, ३० जेठ । पछिल्लो एक वर्ष अवधिमा बैंकहरुले कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने गरेको रकम झण्डै आधाले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को १० महिनामा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको व्यवस्थापन (लोन लस प्रोभिजन)मा २ खर्ब ३३ अर्ब ४ करोड ३० लाख छुट्याएका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा ४२ दशमलव ७५ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा बैंक तथा वित्तीय संस्थाले यसका लागि १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रकम छुट्याएका थिए ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै बैंक तथा वित्त संस्थाले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम ३८ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम महिना (असारमसान्त) सम्ममा यस्तो रकम १ खर्ब ६८ अर्ब १२ करोड ४० लाख मात्र थियो ।

बैंक तथा वित्त संस्थाले लोन लस प्रोभिजनका लागि वैशाख महिनामा मात्रै ३२ करोड ९० लाख रकम छुट्याएका छन् । चैत महिनासम्ममा यस्तो रकम २ खर्ब ३२ अर्ब ७१ करोडभन्दा बढी थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको वैशाख महिनासम्ममा लोन लस प्रोभिजनका लागि छुट्याइएको रकम सबैभन्दा बढी वाणिज्य बैंकको रहेको छ । सो अवधिमा वाणिज्य बैंकले यसका लागि २ खर्ब ४ अर्ब ११ करोड ३० लाख छुट्याएका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा ४३ दशमलव २४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यो १ खर्ब ४२ अर्ब ४९ करोड ६० लाख मात्र थियो ।

यस्तै विकास बैंकहरुले चालू आवको १० महिनासम्ममा लोन लस प्रोभिजनका लागि १९ अर्ब ७३ करोड ५० लाख रकम छुट्याएका छन्, जुन गत आवको वैशाखसम्मको तुलनामा ३९ दशमलव ४७ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा विकास बैंकहरुले लोन लस प्रोभिजनका लागि १ ४ अर्ब १४ करोड ९० लाख छुट्याएका थिए ।

त्यस्तै वैशाखसम्ममा वित्त कम्पनीले सो शीर्षकमा ९ अर्ब १९ करोड ५० लाख छुट्याएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव १७ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्ममा वित्त कम्पनीहरुले यसका लागि ६ अर्ब ६० करोड ७० लाख रकम छुट्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun