main

अधिक तरलता व्यवस्थापन गर्न ९० अर्ब खिच्दै राष्ट्र बैंक

१ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस