casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

१९.६७ अंकले घट्यो नेप्से, ४ अर्ब ६१ करोडको कारोबार

अनलाइनसमय |
२५ असार २०८३
१९.६७ अंकले घट्यो नेप्से, ४ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, २५ असार । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ६७ अंकले घटेर दुई हजार ६०१ दशमलव ९२ बिन्दुमा कायम भएको हो ।

आज ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार सबै समूहको उपसूचक घटेको छ । यसदिन व्यापार सर्वाधिक २ दशमलव ३६ प्रतिशतले घटेको छ ।

यसदिन १ दशमलव ५२, विकास बैंक १ दशमलव १३, हाइड्रोपावर शून्य दशमलव ९९, अन्य शून्य दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन १ दशमलव १९, म्युचुअल फण्ड १ दशमलव १६, विकास बैंक १ दशमलव ११, लगानी शून्य दशमलव ९५, होटेल तथा पर्यटन शून्य दशमलव ७५, माइक्रोफाइनान्स शून्य दशमलव ६९, निर्जीवन बीमा शून्य दशमलव ६६, फाइनान्स शून्य दशमलव ६२, जीवन बीमा शून्य दशमलव ६१, अन्य शून्य दशमलव १८, हाइड्रोपावर शून्य दशमलव ७ र बैंकिङ उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज उपकार लघुवित्त १२ दशमलव ६८, स्नो रिभर्स ५ दशमलव ६१, कुमारी सवल योजना ३ दशमलव ८७ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ०९ प्रतिशतले बढेको छ ।
यसदिन बुंगल हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ ।

यसदिन साल्पा विकास बैंक ८ दशमलव २८, थ्री स्टार हाइड्रोपावर ७ दशमलव ९२ र ओम मेगाश्रीको शेयर मूल्य ५ दशमलव ७६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun