casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

यी १२ जिल्लामा आकस्मिक बाढीको जोखिम

अनलाइनसमय |
२६ असार २०८३
यी १२ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं, २६ असार । निरन्तर वर्षाका कारण आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ ।

इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत आसपासका जिल्लाबाट बग्ने साना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, राप्ती, बबईसहित देशका अधिकांश प्रमुख नदीको जलस्तर पनि बढ्ने अनुमान गरिएको छ । नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । साथै, मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले आगामी केही दिनमा यो नेपाल नजिकिँदै जाने सम्भावना छ, जसका कारण वर्षा थप सक्रिय हुन सक्ने बताइएको छ ।

शुक्रबार पनि देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान छ । विशेषगरी कोसी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेससहित कोसी, बाग्मती र गण्डकीका तराई क्षेत्र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएका छन् ।

b1-1783656543.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun