main

बीमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, ७ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न आह्वान

१३ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, १३ जेठ । सरकारले नेपाल बिमा प्राधिकरण अध्यक्ष पदका लागि योग्य उम्मेदवारको दरखास्त माग गरेको छ । प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज...

खोज्नुहोस