शेयर मार्केट

८.७८ अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार

२२ वैशाख २०८३ by अनलाइनसमय

काठमाडौं, २२ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर दुई हजार ७१२ दशमलव ८६ बिन्दुमा कायम भएको...

खोज्नुहोस