casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

४ अर्बको कारोबार हुँदा ३ कम्पनीको मूल्यमा लाग्यो सर्किट

अनलाइनसमय |
१८ असार २०८३
४ अर्बको कारोबार हुँदा ३ कम्पनीको मूल्यमा लाग्यो सर्किट

काठमाडौं, १८ असार । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर दुई हजार ६६१ दशमलव ७१ बिन्दुमा कायम भएको हो ।

आज ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १०८ धितोपत्रको शेयर मूल्य बढ्दा १५२ को घटेको छ । यस्तै १३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५९ धितोपत्र कारोबारमा आएका छन् ।

यसदिन बैंकिङ २ दशमलव ०४, फाइनान्स शून्य दशमलव २८, जीवन बीमा शून्य दशमलव १६, म्युचुअल फण्ड शून्य दशमलव ०६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ८६, निर्जीवन बीमा शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव २६, होटेल तथा पर्यटन शून्य दशमलव १३, विकास बैंक शून्य दशमलव १३, व्यापार शून्य दशमलव ५, लगानी शून्य दशमलव ०३ र अन्य उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, अपार लहरे खोला हाइड्रोपावर र कालंगा हाइड्रो रहेका छन् । यस्तै सानिगढ हाइड्रो १४ दशमलव ९७ र धौलागिरी लघुवित्तको शेयर मूल्य १३ दशमलव ६७ प्रतिशतले बढेको छ ।

यसदिन भुजुंग हाइड्रोपावर ९ दशमलव ४३, सामुदायिक लघुवित्त ७ दशमलव ८३, सीवाईसी नेपाल लघुवित्त ७ दशमलव २३ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun