राजनीति

राष्ट्रिय सभाका चार समिति सभापतिले लिए शपथ

२५ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, २५ चैत । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क....

खोज्नुहोस