समाचार

‘मौसम प्रतिकूलताका कारण भारतीय हेलिकप्टर नेपालीमा प्रवेश गरेको पाइयो’

१७ असार २०८३ by अनलाइनसमय

काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रवेश गरेको जानकारी प्राप्त भएको बताएका छन् । बुधबार संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा सांसदहरूले...

खोज्नुहोस