विश्व

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ‘नो किंग्स’ प्रदर्शन, ८० लाख मानिस सडकमा

१५ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, १५ चैत । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ । ‘नो किङ्ग्स र्‍याली’ नाम दिइएको यस आन्दोलनमा करिब ८० लाख मानिस सहभागी भएको बताइएको छ...

खोज्नुहोस