ताजा समाचार

जंगली बँदेल पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा

१२ फागुन २०८२ by अनलाइनसमय

काठमाडौं, १२ फागुन । सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल...

खोज्नुहोस