ताजा समाचार

प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध

२६ असार २०८३ by अनलाइनसमय

काठमाडौं, २६ असार । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् । सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गरेलगत्तै विपक्षी...

खोज्नुहोस