आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह

अनलाइनसमय |
१७ भदौ २०८३
आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाह

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको सभामुख डीपी अर्यालकी प्रेस सल्लाहकार मुना कुँवरले जानकारी दिइन् ।

आज सभामा सबै दलका तर्फबाट नेताहरूले सम्बोधन गर्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस