अर्थ

सुनचाँदीका गरगहना बिक्री गर्दा ०.५ प्रतिशत सिप प्रवर्द्धन शुल्क, विभागद्वारा नयाँ कार्यविधि जारी

१३ असोज २०८३ by अनलाइनसमय

काठमाडौं, १३ असोज । आन्तरिक राजस्व विभागले नेपालमा सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरूको बिक्रीमा लाग्ने ‘सिप प्रवद्र्धन शुल्क’ को प्रशासन तथा असुली प्रक्रियालाई सरल, पारदर्शी र प्रभावकारी...

खोज्नुहोस