casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट,१८ लाखभन्दा बढीको हात खाली

अनलाइनसमय |
१ चैत २०८१
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट,१८ लाखभन्दा बढीको हात खाली

काठमाडौं, १ चैत । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो ।

एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए, जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन् । बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ ।

कम्पनीको एफपीओ १९ हजार ५७४ जनाले १० कित्ता र भाग्यमानी ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । कुल आवेदनमध्ये २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो ।

कम्पनीले फागुन १८ देखि २१ सम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरिएको थियो ।

उक्त एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइट र मेरो शेयर एकाउन्टबाट हेर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun