casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

६ महिनामा विराटनगर भन्सारबाट एक खर्ब बढीको वैदेशिक व्यापार

अनलाइनसमय |
७ माघ २०८१
६ महिनामा विराटनगर भन्सारबाट एक खर्ब बढीको वैदेशिक व्यापार

काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महिनामा विराटनगर भन्सार कार्यालयबाट एक खर्ब बढीको वैदेशिक व्यापार (आयात–निर्यात) भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत पुस मसान्तसम्ममा एक खर्ब ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । सो अवधिमा ८९ अर्ब ४३ करोड रुपैयाँ बराबरको आयात हुँदा २२ अर्ब २३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत आवको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा वैदेशिक व्यापार १३ दबमलव १५ प्रतिशतले बढी हो । गत आवको पुससम्ममा ९८ अर्ब रुपैयाँको भएको थियो ।

गत पुस मसान्तसम्ममा सबैभन्दा धेरै आयात हुनेमा एचआर सिट रहेको छ । यो ९ अर्ब ३ करोड ५३ लाखको आयात भएको छ । दोस्रो धेरै आयात हुनेमा भटमासको कच्चा तेल रहेको छ, जुन ७ अर्ब ५ करोड रुपैयाँको भित्रिएको छ । यसपछि तेस्रो, चौथो र पाँचौं धेरै आयात हुनेमा क्रमशः पोलीथिन दाना, शुद्ध फलाम र एलपि ग्यास रहेको छ ।

सो अवधिमा सबैभन्दा धेरै निर्यात हुनेमा भटमासको प्रशोधित तेल रहेको छ । यो ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बाहिरीएको छ । यसपछि दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै निर्यात हुनेमा क्रमशः सेन्थेटिक यार्न, जुटका कपडा, सूर्यमुखिको प्रशोधित तेल र अन्य कपडा (उनी, सतुी, टेरीकटन बाहेकका) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun