casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

७५ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी

अनलाइनसमय |
२९ पुष २०८१
७५ प्रतिशतले बढ्यो डिजिटल भुक्तानी

काठमाडौं, २८ पुस । चालू अर्थिक वर्ष (आव)को मंसिरमा डिजिटल भुक्तानी बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको २०८०/८१ को मंसिरको तुलनामा चालू आवको सोही महिनामा डिजिटल भुक्तानी ७५ दशमलव २१ प्रतिशत बढेको छ । गत मंसिरमा यस्तो भुक्तानी रू. ७० खर्ब ५५ अर्ब ४९ करोड भएको छ । गत वर्षको यसै अवधिमा रू. ४० खर्ब २६ अर्ब ८१ करोडको भएको थियो ।

मंसिरमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रोस सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट रू. ५२ खर्ब ९४ अर्ब २७ करोड भएको छ । गतवर्ष रू. २५ खर्ब ९३ अर्ब १५ करोड भएको थियो । यसपछि इलेक्ट्रोनिक चेक क्लियरिङ (इसिसि)बाट ४ खर्ब ५९ अर्ब ७४ करोड, छिटो भुक्तानी प्रणाली (एफपिएस)बाट रू. ४ खर्ब ५ अर्ब ३ करोड र मोबाइल बैंकिङबाट रू. ३ खर्ब ८८ अर्ब ४४ करोड भुक्तानी भएको छ ।

कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० लाखमा)

स्रोत : नेपाल राष्ट्र बैंक

चालू आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत गरेको छ । यद्यपि शूरूदेखि मंसिरम्ममा रू. ४८ करोड ८ लाखको भुक्तानी भएको तथ्याङ्क छ । यस प्रणालीबाट असोजमा रू. १३ करोड ९ लाख, कात्तिकमा रू. १५ करोड ६ लाख र मंसिरमा रू. १९ करोड ३ लाखको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun