casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

नागरिक लगानी कोषले गर्‍यो १४ प्रतिशत लाभांश पारित

अनलाइनसमय |
१ साउन २०८१
नागरिक लगानी कोषले गर्‍यो १४ प्रतिशत लाभांश पारित

काठमाडौं, १ साउन । नागरिक लगानी कोष (सिआइटी)को २९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९-८० (आव) को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएर १४ प्रतिशत बोनस शेयर र ०. ७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यस्तै सभाले आव २०७९-८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।

आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun