casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलमा निःशुल्क खान वस्नको व्यवस्था

अनलाइनसमय |
२८ असार २०८१
पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलमा निःशुल्क खान वस्नको व्यवस्था

काठमाडौं, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खान वस्नको व्यवस्था गर्ने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निःशुल्क खाना वस्नको व्यवस्था गरिएको जानकारी दिएको हो ।

संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान÷बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले बताए ।

साथै विज्ञप्तिमार्फत संघले विभिन्न सरोकारवालाहरुलाई पहिरोमा परी वेपत्ता भएकाहरुको खोजी कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेको छ ।

आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल बसमा ४१ जना र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ४१ जना यात्रु रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun